एकातिर रमेश सोबती इंडसइंड बैंकको सीईओ पद बात रिटायर भएका छन भने अर्कोतिर मंगलबार भारतीय सेयर बजारमा इंडसइंड बैंकका लगानी कर्तालाइ ३५ % झट्का लागेको छ । कारोबार को अन्त्य सम्ममा बैंकको सेयर मुल्यमा केहि सुधार देखिदै , यो ३३३ रुपैया मा बन्द भएको थियो । २००८ मा सीईओ नियुक्त भएका रमेश सोबतीले इंडसइंड बैं लाइ नया उचाइमा पुर्याउन सफल भएका थिए । ७० बर्षे उमेर हदका कारण रिटायर भएका रमेश सोबती को ठाउमा बैंकले सुमंत कठपालियालाइ सीईओ नियुक्त गरेको छ । भारतमा एकातिर येस बैंक काण्ड पछि लगानीकर्ता र निक्षेपकर्ताहरुको बैंक प्रतिको विश्वास घटी रहेको छ । साथै मगल बार इंडसइंड बैंकको सेयर मुल्यमा आएको ३५ % गिरावले नया सीईओ सुमंत कठपालिया सामु चुनौती थपिएको छ ।