सार्वजनिक खरिद ऐन संशोधन गर्न व्यवसायीको माग
काठमाडौं, २० बैशाख । नेपाल निर्माण व्यवसायी संगठनले सार्वजनिक खरिद ऐनमा संशोधन गर्न माग गरेको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संगठनले हाल लागु भइरहेको सार्वजनिक खरिद ऐनमा संशोधन नगरे विकाश निर्माण नै रोकिने बताएको छ । पत्रकार सम्मेलनमा संगठनका संयोजक यक्षध्वज कार्कीले हालको ऐनमा बोलपत्र आवेदकले लागत अनुमान अंकको १५ प्रतिशतभन्दा बढि घटेर […]
Continue Reading