नेपालमा कोरोनाबाट मृत्यु हुने ७ सय नाघ्यो

देशभर पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नयाँ थपिएसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५७ प्रतिशतको ज्यान गएको छ ।

Continue Reading

विद्यालय बन्द भएकाबेलाको पनि बिल, अभिभावक आन्दोलनमा

एकातर्फ कोरोनाको महामारी त्यसमाथि निजी विद्यालयले विभिन्न शीर्षकको शुल्क भन्दै बिल पठाउन थालेपछि अभिभावकहरु तनावमा परेका छन् । काठमाडौंको बुद्धनगरस्थित केएमसी विद्यालयका अभिभावकले शुल्क घटाउन माग गर्दै शुक्रबार विद्यालय बाहिर प्रदर्शन समेत गरे । सरकारले शुल्क मापदण्ड नतोक्दा आन्दोलित हुनुपरेको भनाई अभिभावकको छ केएमसीकोजस्तो पीडा अहिले निजी विद्यालयमा आफ्ना बालबालिका अध्यापन गराउने मुलुकभरका अभिभावकले भोग्दै […]

Continue Reading

२४ घन्टामा १२ जना कोरोना संक्रमितको निधन

पछिल्लो २४ घन्टामा देशभर थप १२ जनाको कोरोना संक्रमणबाट निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट निधन हुनेको सख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज देशभर २६ सय ३८ थपिएका छन् । आज थपिएका मध्ये काठमाडौका उपत्यकाका मात्र १४ सय ३ जना सक्रमित रहेका छन् । देशभर आइसियुमा २ सय ५ […]

Continue Reading

आज २६ सय ३८ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित १ लाख १७ हजार नाघ्यो

नेपालमा कोरोना भाइरसका आज २६ सय ३८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आजसम्म ८० हजार ९ सय  ५४ जना संक्रमणमुक्त भएका छन् । आज २१७४ जना संक्रमणमुक्त भएको डा.गौतमले […]

Continue Reading

काठमाडौंमा एकैदिन  १४०३ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज एकै दिन १४  सय ३ जना कोरोना संक्रमित थपिएका छन् । देशभर  २६ सय ३८ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  १४ सय ३ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले  १३ हजार  ९ सय ४७   जनाको पिसीआर परिक्षणमा  २६ सय ३८ जनाको रिर्पोट पोजेटिभ […]

Continue Reading