कोरोनाले एकै परिवारका ३ जनाको मृत्यु

छोराहरुले दुईसाता अघि बिरामी भएका सय वर्षीय बाबुलाई अस्पताल भर्ना गरे। बाबुको उपचार हुँदै गर्दा चारै जना छोराहरू तथा परिवारका अन्य सदस्यलाई क्रमश कोभिड १९ देखियो । यत्तिकैमा कोरोना संक्रमणकै कारण एक साताको अन्तरमा बाबु र २ छोराहरूसहित ३ जनाको मृत्यु भयो । यो दर्दनाक घटना हो, तनहुँ भिमादको । एकताका इटालीमा हुने गरेको यसप्रकारको […]

Continue Reading

एन्टिजेन परीक्षण एक हजार रुपैयाँ तोकियो

कोरोना संक्रमण समुदायस्तरमा फैलिदै जाँदा स्वास्थ्य मन्त्रालयले एन्टिजेन परीक्षण समेत अघि बढाउने निर्णय गरेको छ । मन्त्रालयले ‘परीक्षण मापदण्ड’ परिमार्जन गर्दै एन्टिजेन परीक्षणका लागि अनुमति दिएको हो । यो परीक्षणका लागि मन्त्रालयले १ हजार रुपैयाँ शुल्क पनि तोकेको छ । एन्टिजेनबाट छिटो र धेरै जनाको परीक्षण गर्न सकिन्छ । परीक्षणका लागि मन्त्रालयले केही मापदण्ड पनि […]

Continue Reading

पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जना नयाँ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा  ३ हजार ५५६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ५७७ जनाको पीसीआर परीक्षण गर्दा काठमाडौं उपत्यकामा मात्र २ हजार १२९ जना नयाँ संक्रमित थपिएका छन। आजसम्म देशभर ३५ हजार ९१५ जना सक्रिय संक्रमित छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित […]

Continue Reading

काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताल कोभिड अस्पताल बनाउने निर्णय

सरकारले काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ । तत्कालिन अवस्थामा आकस्मिकबाहेकका अपरेशन नगर्न निर्देशन दिँदै सरकारले सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले आकस्मिक बाहेकका अपरेशन नगर्दा संक्रमित बिरामीलाई आइसीयु बेड र भेन्टिलेटर बेड […]

Continue Reading

कोरोनाको उच्च सङ्क्रमणमा रहेको दश देश

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७९ लाख ९१ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय सोमबार जानकारी दिएको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १९ हजार नाघेको छ […]

Continue Reading