काठमाडौंमा एकैदिन २२८३ जना कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा आज एकै दिन २२ सय ८३ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ४ हजार ४७ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै २२ सय ८३ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १४ हजार ५ सय ३० जनाको पिसीआर परिक्षणमा ४ हजार ४७ जनाको रिर्पोट पोजेटिभ […]
Continue Reading