डा. गोविन्द केसीको १९ औँ अनशन २८ औँ दिनमा तोडियो

डा गोविन्द केसी अनशनरत डा गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिमा हस्ताक्षर भएसँगै आज बिहान १० बजेतिर उनले आमरण अनशन अन्त्य गरेका छन्। गएराति महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा डा केसी र सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीले सहमतिमा हस्ताक्षर गरेका थिए। २८औ दिनमा अनशन तोड्ने क्रममा उनले विकास नेपालीको हात बाट […]

Continue Reading

होम आइसोलेसनमा रहेका सङ्क्रमितको मृत्यु

कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनको शुक्रबार राति ९ बजे मृत्यु भएको हो । क्यान्सरका बिरामी उनको नियमित स्वास्थ्य परीक्षणका क्रममा असोज २१ गते स्वाब परीक्षणका लागि दिइएकोमा २३ […]

Continue Reading

कोरोना संक्रमित एक लाख नाघे

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ । योसँगै संक्रमणको अवस्था डरलाग्दो बनेको छ । शुक्रबार देशभर २ हजार ५९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको हो । पछिल्लो २४ घण्टामा १३ हजार २ सय ७९ जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो एक हप्तामा ९६ हजार […]

Continue Reading

कोरोनाबाट मुक्त हुन कति दिन लाग्छ ?

अहिले कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । कुल संक्रमित मध्ये ७३ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । जसमध्ये केही छोटो समयमा नै संक्रमणमुक्त हुने र कसैलाई कोरोना संक्रमणमुक्त हुन पनि महिनौँं लाग्ने गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा […]

Continue Reading

कति दिनमा देखिन्छ कोरोनाको लक्षण ?

कोरोना भाइरसको चुनौती हामी माझ यसकारले पनि छ किनकी यसको लक्षण सहजै थाहा पाउन सकिदैन । कोरोनाको लक्षण रुघाखोकि र ज्वरोको लक्षणसंग मिल्दो हुन्छ । कोरोनाको बिरामीले आफु संक्रमित रहेको तबमात्र थाहा पाउछन् जब एकसाथ धेरै लक्षणले शरीरलाई गाजेको हुन्छ । त्यसैले आजहामी तपाईंलाई कोरोना संक्रमणको प्राथमिक लक्षणबारे जानकारी दिदैछौं । १. शुरुमा ज्वरो आउँछ […]

Continue Reading