कोरोनासँग मिल्दोजुल्दो मौसमी फ्लूका लक्षण: कोरोना हो कि होइन कसरी छुट्याउने ?

मौसम परिवर्तन भएको छ । मौसम परिवर्तन भएसँगै रुघाखोकी लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिन्छ । कोरोना संक्रमण र मौसमी फ्लुका लक्षण मिल्दाजुल्दा छन् । जसले गर्दा रुघाखोकी लाग्दा, टाउको दुख्दा पनि हामीलाई कोरोना त होइन भन्ने चिन्ताले सताइनै रहन्छ । कोरोना र मौसमी फ्लु कसरी छुट्याउने त ? काठमाडौं उपत्यकासहित देशभर नै कोरोना संक्रमित […]

Continue Reading

सबै प्रकारका परीक्षा गर्न सरकारको सैद्धान्तिक स्वीकृति

सरकारले जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी मापदण्डको पूरा पालना गर्ने गरी यसअघि रोकिएका सबै तह, विषय र प्रकृतिका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । यही असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी स्वास्थ्य मापदण्ड पूरा पालना गर्ने गरी परीक्षा सम्बद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा शिक्षण […]

Continue Reading

अनसनरत डा गोविन्द केसीको तर्फबाट ४ सदस्सीय वार्ता टोली घोषणा

अनसनरत डा गोविन्द केसीको तर्फबाट ४ सदस्सीय वार्ता टोली घोषणा गरिएको छ । केसीको तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा वार्ता टोली घोषणा गरिएको हो । उक्त टोलीमा डा अञ्जली कुमार झा, डा लोचन कार्की र ओम प्रकाश अर्याल रहेका छन् । समितिले केसीको माग बमोजिम सरकारसँग वार्ता गरेर सहमति खोज्ने प्रयास गर्नेछ । २४ दिनदेखि […]

Continue Reading

बेहोस हुन लागे मात्रै अस्पताल जानूः स्वास्थ्य मन्त्रालय

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामान्य रुघाखोकी लाग्दैमा अस्पताल जाने क्रम बढेको भन्दै श्वास फेर्न गाह्रो भएमा, बेहोस भएमा वा होला–होला जस्ता भएमा मात्रै अस्पताल जान आग्रह गरेको छ। बुधबार मन्त्रालयको नियमित प्रेस विफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले भने, ‘सामान्य रुघाखोकी लाग्दैमा ज्वरो आउँदैमा अस्पताल जाने क्रम बढेको छ। कुनैपनि बिरामीलाई श्वासफेर्न गर्न […]

Continue Reading

२५ हजार नाघे सक्रिय संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले ७ असोजमा निष्कर्ष निकाल्यो, ‘सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो भने लकडाउन गर्नुपर्छ ।’ त्यसबेला सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ थियो । तर, संक्रमण दर बढिरहेको थियो र दैनिक थपिने संक्रमितहरुको व्यवस्थापन चुनौतीपूर्ण बनिरहेको थियो । सक्रिय संक्रमितको सख्ंया २५ हजार नाघ्दा अस्पतालहरुको विद्यमान पूर्वाधारले नधान्ने भएकाले […]

Continue Reading