गोविन्द केसीको अवस्था अत्यन्तै जटिल, चिकित्सक संघद्वारा आन्दोलनको घोषणा

डा गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । संघले बुधबार एकले एक विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । जसअनुसार बिहीबार बिहान ९ देखि ११ बजे सम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गर्ने […]

Continue Reading

काठमाडौंमा मात्रै हालसम्म ११५ जनाको मृत्यु

उपत्यकाको तीन जिल्लामध्ये काठमाडौंमा मात्रै कोरोना भाइरसबाट ११५ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मंगलबारसम्म ११५ मृतकको संख्या पुगेको हो। काठमाडौँबाहेक भक्तपुमा २४ र ललितपुरमा ३२ जनाले ज्यान गुमाएका छन् । यस्तै काठमाडौंमा हाल ११ हजार २५६ जना सक्रिय संक्रमित रहेका छन् भने निको हुनेको संख्या १४ हजार ६३५ पुगेको […]

Continue Reading

नेपालमा आज थपिए १ हजार ५५१ जना संक्रमित

बितेको २४ घण्टामा नेपालमा थप १ हजार ५५१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ११ हजार ४७ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ७८३, […]

Continue Reading

काठमाडौंमा थपिए ७८३ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै थप ७८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार काठमाडौं उपत्यकामा थपिएका १ हजार १७ जना कोरोना संक्रमित मध्ये ७८३ जना कोरोना संक्रमित काठमाडौं जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच बितेको २४ घण्टामा नेपालमा थप १ हजार ५५१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको […]

Continue Reading

अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको कामकाज बन्द

सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजक कोरोना सङ्क्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको छ । राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुुबै जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको हो । गाउँपालिकाका अध्यक्ष ६० वर्षीय पुरुष र कृषि शाखाका संयोजक ५७ वर्षीय पुरुषमा आइतबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । गाउँपालिकाका […]

Continue Reading