नेपालभर ४ हजार ५ सय प्रहरीमा कोरोना संक्रमण पुष्टि

नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ४ हजार ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ४ हजार ५ सय संक्रमित मध्ये २ हजार ७ सय ९० जना प्रहरा कोरोना संक्रमण मुक्त भएका छन्। उनका अनुसार काठमाडौं उपत्यकामा १ हजार ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुन प्रदेशमा कति प्रहरीमा कोरोना […]

Continue Reading

देशभर कोरोना संक्रमणाबाट मृत्यु हुनेको संख्या ५५४

नेपालमा एकै दिन १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणाबाट मृत्यु हुनेकाे संख्या ५ सय ५४ पुगेको छ ।आठ वटा जिल्लाका ५ महिला र १४ पुरुष गरी १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा काठमाडौंमा मात्र ९ जनाको मृत्यु भएको छ । काठमाडौंमा मात्र […]

Continue Reading

देशभर २४४० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १५३१ जना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा २४४० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १३७८१ जनाको पीसीआर परीक्षण गर्दा २४४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यसैबीच, उपत्यकामा मात्रै १५३१ जना संक्रमित भएका छन् । काठमाडौंमा ११७८, भक्तपुरमा १०३ ललितपुरमा २५० जना […]

Continue Reading

कोरोना संक्रमणबाट देशभित्र मृत्यु भएका ५ सय ३५ जना (विवरणसहित)

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ । देशमा बितेको २४ घन्टाभित्र कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेहरुमा ४ महिला र २ पुरुष छन् । बितेको २४ घन्टाभित्र काठमाडौं उपत्यकामा ललितपुरका एकजना र काठमाडौका एकजनाको मृत्यु पुष्टि भएको छ । नेपालमा […]

Continue Reading

नेपालले कोरोना संक्रमित संख्यामा चीनलाई उछिन्यो

नेपालले कोरोना भाइरसको कुल संक्रमित संख्यामा चीनलाई उछिनेको छ । विश्वमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पत्ता लागेको चीनको भन्दा नेपालमा संक्रमित संख्या आजको मितिसम्म १३ सय ७३ ले बढी छ । विश्वको सर्वाधिक जनसंख्या रहेको चीनको भन्दा नेपालमा कोरोना संक्रमित संख्या बढी हुनुले जोखिम बढी रहेको देखाउँछ । कोरोनाबाट मृतकको संख्यामा भने चीन नेपालभन्दा निकै […]

Continue Reading