काँग्रेस नेता गगन थापामा कोरोना पुष्टि

काँग्रेस नेता तथा पूर्वमन्त्री गगनकुमार थापामा कोरोना संक्रमण पुष्टि भएको छ । असोज १५ गते पार्टी कार्यालय सानेपामा स्वाब संकलन गरिएअनुसार आज आएको रिपोर्टमा आफूमा कोरोना पोजेटिभ देखिएको थापाले बताए । उनले आफ्नो अवस्था सामान्य रहेको र अहिले हाम आइसोलेशनमा रहेको ट्वीटरमार्फत जानकारी दिएका छन् । उनले अफ्नो सम्पर्कमा आएकालाई सजगता अपनाउन र कुनै समस्या […]

Continue Reading

सीमामा कडाइले तस्करी घट्यो, लक्ष्यभन्दा ५६ प्रतिशत बढी राजश्व

कोभिड १९ का कारण नेपाल भारत सीमा लामो समयदेखि बन्द छ । कोभिड १९ का कारण नेपाल भारत दुबैतर्फ सीमानामा कडाई गरिदा भारतबाट हँुदै आएको अवैध आयात घटेका कारण नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको शुरुवातमै भन्सार राजश्व लक्ष्यभन्दा धेरै बढी संकलन गरेको छ । गत आर्थिक वर्ष २०७६–०७७ मा राजश्वको निर्धारित लक्ष्यमा घाटा व्यहोरेको […]

Continue Reading

सङ्क्रमित २५ वर्षिया युवतीको भेरी अस्पतालमा निधन

भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा शुक्रबार एकजना २५ वर्षीया सङ्क्रमित युवतीको निधन भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार कैलालीको धनगढी नगरपालिका २ सन्तोषीटोल स्थायी घर भई नेपालगञ्ज उपमहानगरपालिका ९ बाँके गाउँमा विगत एकवर्षदेखि भाडामा बस्दै आउनुभएकी उहाँको शुक्रबार बेलुका निधन भएको हो । भदौ ३० गते कोर��ना संक्रमण भएपछि उहाँ भेरी अस्पतालको कोभिड वार्डमा […]

Continue Reading

अब लकडाउन नहुने: स्वास्थ्य मन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अब उपत्यकामा लकडाउन नहुने बताएका छन् । शुक्रबार राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) का पदाधिकारीहरुसँगको भेटमा मन्त्री ढकालले अब फेरी पनि लकडाउन नहुने बताएका हुन । भेटमा एनबीआईका अधिकारीहरुले उद्योग व्यवसाय धरासायी भएको भन्दै लकडाउन नगर्न सुझाव दिएका थिए । सोही भेटमा मन्त्री ढकालले सरकार अब पनि लकडाउन गर्ने पक्षमा […]

Continue Reading

नेपाली औषधिको क्लिनिकल ट्रायल हुने

कोरोना भाइरसको उपचारमा सहयोग पुग्नेगरी नेपालमै उत्पादित औषधिको क्लिनिकल ट्रायल हुने भएको छ ।  नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड-१९ को लागि क्लिनिकल ट्रायल गर्न लागिएको बताएको छ । परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले कोभिडसँग मिल्दो भाइरसका लागि जापान, चीन, रसिया लगायतका देशमा प्रयोग भइरहेको फ्याबिपिराभेल नामक औषधिलाई कोभिड-१९को […]

Continue Reading