काठमाडौँ उपत्यकामा अहिले सम्मकै उच्च संक्रमण, आजै १ हजार ६३८ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ६३८ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका १ हजार २८० जना, भक्तपुरका १९६ जना र ललितपुरका १६२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७२२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको […]

Continue Reading

थप २ हजार ७२२ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ८२ हजार ४५० पुग्यो

नेपालमा शुक्रबार थप २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ८२ हजार ४५० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप २ हजार ७२२ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो । होम आइसोलेसनमा ११ हजार ७६० […]

Continue Reading

कस्ता व्यक्तिले गर्न सक्छन् बलात्कार ?

बलात्कारका घटना हुनुको मनोबैज्ञानिक कारणहरु यस्ता छन ! पछिल्लो समय हत्या, हिंसा, बलात्कार जस्ता अघन्य अपराधका घटनाहरु दिनानुदिन बढ्दै गइरहेका छन् । कोरोनाको कहर र लकडाउनको बीचमा पनि यौन हिंसा, बलत्कारका घटनाहरु बढेर गएको देखिन्छ। भर्खरै मात्र बझाङको मष्टा गाउँपालिका २ की १२ वर्षीय बालिका सम्झना कामीको बलात्कार पछि हत्या भयो । बलात्कार सामाजिक समस्या […]

Continue Reading

पीसीआर परीक्षण निःशुल्क गर्न परमादेश जारी

सर्वोच्च अदालतले निःशुल्क पीसीआर परीक्षण गर्न सरकारका नाममा परमादेश जारी जारी गरेको छ । यससँग अब कोरोना भा्रइरस संक्रमण नियन्त्रणका लागि गरिने परीक्षण पीसीआरका लागि शुल्क तिर्नु नपर्ने भएको हो । सर्वोच्चका न्यायाधिशद्धय आनन्द मोहन भट्टराई र टंक बहादुर मोक्तानको संयुक्त इजलासले बिहीबार सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा निःशुल्क पीसीआर परिक्षण गर्न परमादेश […]

Continue Reading

एक हजार ९११ थपिए, सङ्क्रमित ७९ हजार ७२८ पुग्यो

नेपालमा कोरोनाभाइरसका एक हजार ९११ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ४४४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १२ हजार ४४४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९११ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ। थपिएका […]

Continue Reading