काठमाडौं उपत्यकामा ९४३ मा सङ्क्रमणको पुष्टि
काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ९४३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी ८१७ जना छन् । मन्त्रालयले उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । काठमाडौंमा २७२ महिला र ५४५ पुरुष, ललितपुरमा ३० […]
Continue Reading