थप १ हजार ५५९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ७७ हजार ८१७ पुग्यो

नेपालमा बुधबार थप १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ७७ हजार ८१७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप १ हजार ५५९ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो । होम आइसोलेसनमा १० हजार ८०४ […]

Continue Reading

पीसीआर टेष्टको शुल्क समायोजन गर्न निजी प्रयोगशालालाई २४ घण्टे अल्टिमेटम

सरकारले निजी प्रयोगशालालाई पीसीआर टेष्टको शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न आठ अस्पतालले सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै मूल्य समायोजन गर्न निर्देशन दिएको हो । प्रवक्ता डाक्टर जागेश्वर गौतमले मूल्य समायोजन नगरे पीसीआर टेष्टका लागि दिएको स्वीकृति खारेज गर्ने र कालोबजारीमा कारबाही गर्ने चेतावनी दिनुभयो । […]

Continue Reading

बाँकेमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

बाँकेमा कोरोना सङ्क्रणका कारण आज थप एक जनाको ज्यान गएको छ । जिल्ला कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रले नेपालगन्ज उपमहानगरपालिका—१ की ३५ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेको छ । श्वासप्रश्वासमा समस्या भएपछि ती महिला यही असोज २ गते भेरी अस्पतालमा भर्ना भएकी थिइन् । उनको त्यसै दिन कोरोना परीक्षणका लागि स्वाव […]

Continue Reading

कोरोना संक्रमणबाट आज मृत्यु भएका ७ जना को को (विवरणसहित)

कोरोना भाइरसको संक्रमणबाट आज ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल ४ सय ९८ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । आज कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा २ महिला र ५ पुरुष छन् । संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६५ प्रतिशत हो । आज मृत्यु हुनेहरुमा ४ जना वृद्धवृद्धा छन् । आज काठमाडौं उपत्यकामा […]

Continue Reading

काठमाडौं उपत्यकामा थपिए अहिलेसम्मकै सर्वाधिक धेरै कोरोना संक्रमित, थप तीन जनाको मृत्यु

पछिल्लो २४ घण्टामा काठमााडौं उपत्यकामा अहिलेसम्मकै सर्वाधिक धेरै कोरोना संक्रमित थपिएका छन् । मंगलवार मात्रै काठमाडौं उपत्यकामा थप ९३४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंका ७४७ जना, ललितपुर ११४ जना र भक्तपुरका ७३ जना रहेका छन् । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । मृत्यु […]

Continue Reading