आज १५१३ कोरोना संक्रमित थपिए

नेपालमा कोरोना भाइरसका आज १५  सय  १३ जना संक्रमित थपिएका छन् ।  देशभर कुल संक्रमितको सख्या ७६ हजार २ सय ५८ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आजसम्म ५५ हजार ३ सय ७१ जना संक्रमणमुक्त भएका छन् । आज  ७३१ जना संक्रमणमुक्त भएको डा.गौतमले […]

Continue Reading

क्यानडाले किन्यो दुई करोड कोरोनाविरुद्धको भ्याक्सीन

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् । गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ । यसैब���च क्यानडा सरकारले कोरोना भ्याक्सीनको २ […]

Continue Reading

नौ कम्पनीका स्यानीटाइजरमा विषाक्त रसायन मिथानोल , उत्पादनमा प्रतिबन्ध

औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका नौ ह्यान्ड स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ। विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानीटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर सम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसायन मिथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको हो। भारतीय कम्पनी सिभिका […]

Continue Reading

थप एक हजार ५७३ जना सङ्क्रमित, कुल ७३ हजार ३९४ पुग्याे

नेपालमा कोभिड–१९ का एक हजार ५७३ जना सङ्क्रमित थपिएका छन् ।  मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १० हजार १२३ वटा नमूना परीक्षण गरिएको बताइएकाे हो । योसँगै नेपालमा नौ लाख ८८ हजार ३२७ वटा आरटी पीसीआर परीक्षण भएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमित ७३ हजार ३९४ पुगेको छ । चौबीस […]

Continue Reading

उपत्यकामा ८०९ सहित बागमतीमा ९०२ मा सङ्क्रमण पुष्टि

काठमाडौँ उपत्यकामा कोरोनाभाइरसका ८०९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाको तीन जिल्लामा ८०९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौँमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ मा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौँमा २३० महिला र ४०३ पुरुष, ललितपुरमा ४३ महिला र ६१ पुरुष तथा […]

Continue Reading