बाँकेमा कोरोना जित्ने बढे
बाँकेमा कोरोनाबाट सङ्क्रमित भएकाहरू दिनानुदिन ठुलो सङ्ख्यामा निको हुने क्रम निरन्तर जारी छ । हालसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट मुक्त हुनेहरूको सङ्ख्या एक हजार ४३४ पुगेको छ । स्वास्थ्य कार्यालय बाँकेले निको हुने दर जिल्लामा निरन्तर बढ्दै गएको जनाउँदै हाल आएर निको हुने दर ८१ प्रतिशत पुगेको जनाएको छ । करिब एक साताअघि ७२ प्रतिशत निको […]
Continue Reading