तुलसीपुर कोरोना मेट्रो अस्पतालका लागि सहयोग

कोरोनाका बिरामीलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले तुलसीपुर उद्योग वाणिज्य सङ्घको अगुवाइमा तुलसीपुर उपमहानगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्ट र कोरोना मेट्रो अस्पतालको व्यवस्थापनका लागि झण्डै रु चार लाख सहयोग प्राप्त भएको छ । वाणिज्य सङ्घका महासचिव विनिल केसीले उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई उक्त रकम हस्तान्तरण गर्नु भएको हो । वाणिज्य सङ्घले रु एक लाख […]

Continue Reading

लोकतान्त्रिक योद्धा सम्मान श्रेष्ठ र चित्रकारलाई प्रदान गरिने

प्रजातान्त्रिक विचार समाजले लोकतान्त्रिक योद्धा सम्मान समाजसेवीद्वय मैयादेवी श्रेष्ठ र कमल चित्रकारलाई प्रदान गर्ने भएको छ । समाजको तर्फबाट गठित छनोट समितिको वैशाख ३० गते बसेको जुम बैठकबाट विसं २०७७ को सम्मान श्रेष्ठ र विसं २०७८ को सम्मान चित्रकारलाई प्रदान गर्ने निर्णय गरेको हो । समाजका अध्यक्ष डा केदारनरसिंह केसीले नेपालको प्रजातान्त्रिक आन्दोलन र सामाजिक […]

Continue Reading

अदानचुलीद्वारा एक साताका लागि सबै सेवा बन्द

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि जिल्लाको अदानचुली गाउँपालिकाका सबै सेवा तत्कालका लागि बन्द गर्ने निर्णय गरिएको छ । गाउँपालिकामै परीक्षण गरिएकामध्ये ५० प्रतिशतभन्दा बढीमा सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै काम अनिश्चितकालका लागि बन्द गरिएको गाउँपालिका उपाध्यक्ष सौमती ऐडीले जानकारी दिनुभयो । आइतबार गाउँपालिकाले आयोजना गरेको सर्वपक्षीय बैठकको निर्णयानुसार आइतबारदेखि नै लागू हुने गरेर गाउँपालिकाका सबै […]

Continue Reading

न्यून आय भएका नागरिकको जीवन रक्षाको माग गर्दै प्रधानमन्त्रीलाई सांसद संग्रौलाको पत्र

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले कोरोना महामारीका बेला न्यून आय भएका सर्वसाधारणहरुको जीवन रक्षाका लागि सरकारसँग माग गरेकी छिन् । आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र लेख्दै सांसद शर्माले निषेधाज्ञाका कारण समस्यामा परेका न्यून आय भएका सर्वसाधारणका लागि कार्ययोजना ल्याउन माग गरेकी हुन् । प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै उनले कोरोना महामारी […]

Continue Reading

निषेधाज्ञा उल्लंघन गने ६ हजार ७ सय जना होल्डिङ सेन्टरमा, ६ सय बढी सवारी प्रहरीको कार्वाहीमा

काठमाडौं । निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ६ हजार ७ सय ८२ जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडिएको छ । सो क्रममा ६ सय २४ वटा गाडी र २ हजार १ सय २१ वटा मोटरसाइकल गरी २ हजार ७ सय ४५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । साथै […]

Continue Reading