सीमा क्षेत्रका मदिरा पसलमा भीड !

काठमाडौं । नेपाल भारत सीमा नाका नजीकका पसलमा दैनिक ठूलो सङ्ख्यामा मादक पदार्थ सेवन गर्न मानिसहरु आउने गरेका छन् । सर्लाहीमा भारतसँग सीमा जोडिएको ५१ किलोमिटर सीमा क्षेत्र रहेको छ । सबैजसो सीमावर्ती क्षेत्रमा मदिरा पसल भने पहिलेकै अवस्थामा सञ्चालन भइरहेका छन् । पछिल्लो समय सीमा क्षेत्रमा थुप्रै स–साना मदिरा पसल सञ्चालनमा समेत आएका छन् […]

Continue Reading

गण्डकी प्रदेशलाई ५० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । गण्डकी प्रदेश सरकारलाई नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी हुन्डाईले आज निःशुल्क स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरलाई लक्ष्मी हुन्डाईका प्रबन्धक भीमसिंह खत्रीले कोरोना उपचारका बेला स्वास्थ्यकर्मीलाई अत्यावश्यक दुई हजार सेट पिपिईलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । कोरोना महामारीको दोस्रो लहर शुरु भएसँगै स्वास्थ्य […]

Continue Reading

तास खेलिरहेका १० जना जुवाडे पक्राउ

काठमाडौं । नवलपरासी(पूर्व)मा तास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेमन छन् । कावासोती नगरपालिका-२ नरवजार चोक बस्ने रुद्र कंडेलको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय अजय जैसवाल समेत १० जनालाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कंडेलको घरमा तास खलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ […]

Continue Reading

टिकटक बनाउने क्रममा भिरबाट लडेर १ जनाको मृत्यु

उदयपुर । उदयपुरको कटारी नगरपालिका-११ हर्देनी भीर माथी टिकटक बनाउने क्रममा लडेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका-५ का १८ बर्षीय सुभास परियार रहेका छन् । धरानबाट ओखलढुङगा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे हर्देनी भीर माथी सडकमा बिग्रिएको र सोही सुमोमा सवार […]

Continue Reading

धनगढी उप-महानगरले रोक्यो स्वाब संकलन, ल्याबको क्षमता कम हुँदा समस्या

धनगढी । धनगढी उप–महानगरपालिकाले ३ दिनका लागि स्वाब संकलन रोकेको छ । सुदूरपश्चिम प्रदेशको ‘रेफरल’ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा रहेको पीसीआर परीक्षण प्रयोगशालाको क्षमता भन्दा बढी स्वाब संकलन भएपछि उप–महानगरपालिकाले ३ दिनका लागि नयाँ स्वाव संकलन रोकेको हो । सेती प्रादेशीक अस्पतालले स्वाबको नमुना क्षमता भन्दा धेरै संकलन भएकाले ३ दिनका लागि स्वाब […]

Continue Reading