धनगढी उप-महानगरले रोक्यो स्वाब संकलन, ल्याबको क्षमता कम हुँदा समस्या

धनगढी । धनगढी उप–महानगरपालिकाले ३ दिनका लागि स्वाब संकलन रोकेको छ । सुदूरपश्चिम प्रदेशको ‘रेफरल’ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा रहेको पीसीआर परीक्षण प्रयोगशालाको क्षमता भन्दा बढी स्वाब संकलन भएपछि उप–महानगरपालिकाले ३ दिनका लागि नयाँ स्वाव संकलन रोकेको हो । सेती प्रादेशीक अस्पतालले स्वाबको नमुना क्षमता भन्दा धेरै संकलन भएकाले ३ दिनका लागि स्वाब […]

Continue Reading

घाँस काट्न गएकी करिस्माको शव भिरमा फेला

काठमाडौं । बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन् । बाजुराको त्रिवेणी नगरपालिका-१ छतरा बस्ने २२ वर्षीया करिस्मा नेपाली सोही ठाउँस्थित सल्लेरी बनको भिरमा बिहीवार मृत अवस्थामा फेला परेकी हुन् । घरबाट घाँस काट्न भनी गएकी उनी अबेरसम्म घर नआएपश्चात खोजी गर्ने क्रममा उक्त भिरमा उनको शव फेला परेको हो यस सम्बन्धमा प्रहरीले थप […]

Continue Reading

दिल्लीमा मेघगर्जनसहित हल्का वर्षा, गर्मीबाट राहतको महशुस

नयाँ दिल्ली । दिल्लीमा बिहीबार बिहान मेघगर्जनसहिते हल्का बर्षा भएको छ । कोभिड–१९ का कारण त्रस्त दिल्लीबासीलाई गर्मीका कारण परेको दुःखमा बर्षासँगै राहतको महशुस भएको छ । राष्ट्रिय राजधानी नयाँ दिल्ली र वरपरका क्षेत्रहरूमा कालो बादलसहित मेघ गर्जन सुनिएको थियो । बिहानै परेको बर्षापछि अचानक चिसो हावाले स्थानीयलाई राहत मिलेको छ । अघिल्लो दिन भारतीय […]

Continue Reading

कारमा मृत भेटिएका बालकका अभिभावकले अझै बुझेनन् शव

दाङ । पाँच दिनअघि तुलसीपुर उपमहानगरपालिका–६ को स्याउलीबजारमा रोकिराखेको कारमा मृत भेटिएका बालकका अभिभावकले अझै शव बुझेका छैनन् । घटनामा संलग्नलाई पक्राउ गरी सार्वजनिक नगर्दासम्म शव नउठाउने बालकका अभिभावकले बताएका छन् । उनीहरुले बुधवार उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई भेट गरी ध्यानाकर्षणसमेत गराएका छन् । सो अवसरमा नगरप्रमुख पाण्डेले अनुसन्धानमा सहयोग गर्न पीडित परिवारलाई आग्रह गरेका […]

Continue Reading

उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने १ सय बढी कारबाहीमा

काठमाडौं । दोश्रो चरणको निषेधाज्ञाको पहिलो दिन काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा उल्लंघन गर्र्नेलाई जरिवाना गरिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा विहिबार निषेधाज्ञा उल्लंघन गर्नेहरु माथि जिल्ला प्रशासन कार्यालयको रसिदमा प्रति व्यक्ति १ सय रुपैयाँ जरिवाना लिईएको हो । संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको रसिदका […]

Continue Reading