कोरोना संक्रमितको जङ्गल छेउका टहरामा बास

खलङ्गा । जुम्लाको सिंजा गाउँपालिका – २ का कोरोना सङ्क्रमित स्थानीयवासिलाई पालको बासमा राखिएको पाइएको छ । सङ्क्रमितलाई अस्पतालको आइशोलेसन श्यमा राख्नुपर्ने अवस्थामा बस्ने ठाउ नभएर जङ्गलको छेउमा टहरा बनाएर बसिरहेको व्यवस्थामा भेटिएका छन् । सिंजा गाउपालिका –२ का कोरोना सङ्क्रमित चन्द्रवीर तिरुवालाई अस्पातलले घर पठाइ दिएपछि अहिले उनी पालमा बसिरहेका छन् । घरमा छुट्टै […]

Continue Reading
TIA

अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णयपछि विमानस्थलमा भीड

काठमाडौं । सरकारले निषेधाज्ञालाई कडा बनाउँदै अन्तर्राष्ट्रिय उडान रोक्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल छाड्नेहरुको भीड बढेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने भएको छ । संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा गरेपनि हवाइ उडान सुचारु थियो । आन्तरिक तर्फको सम्पूर्ण उडान आज(२१ […]

Continue Reading

कर्णालीमा सात दिन सार्वजनिक बिदा थप

काठमाडौं । कर्णाली प्रदेश सरकारले विसं २०७८ मा सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रस्तावमा शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षका सार्वजनिक बिदा स्वीकृत गरेको हो । सरकारका प्रवक्ता विमला केसीद्वारा सार्वजनिक गरिएका मन्त्रिपरिषद्का निर्णयानुसार असार १५ गते जुम्लाबाहेक नौ जिल्लामा धान दिवस, साउन १ गते साउने […]

Continue Reading

बाँकेमा थप एक साता निषेधाज्ञा

नेपालगन्ज — बाँकेमा जारी निषेधाज्ञा थप एक साता बढाइएको छ । जिल्लामा कोरोना संक्रमण बढ्दो क्रममा रहेको भन्दै प्रशासनले सोमबार रातिसम्म जारी रहेको निषेधाज्ञा थप एक साता लम्ब्याएको हो । जिल्लामा कोभिड १९ को संक्रमण दरमा कमी नआएको र दिनप्रतिदिन संक्रमितहरूको संख्या बढिरहेको अवस्थालाई विश्लेषण गर्दै वैशाख २७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा बढाइएको […]

Continue Reading

भारतमा सिमित उडान गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोना कहरकाबीच भारतमा सातामा सिमित उडान हुने भएको छ । आइतवार साँझ मन्त्रिपरिषद् बैठकले वैशाख २३ देखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेपनि भारतमा भने सिमित उडान हुने भएको हो । एक मन्त्रीका अनुसार भारतमा कम्तीमा दुई उडान सातामा हुनेछ भने अरु देशमा हुनेछैन । यस्तै आज रातिदेखि आन्तरिक उडान पनि बन्द […]

Continue Reading