प्रधानमन्त्री ओलीले पहिलोपटक नागरिक एपबाट खोले बैंक खाता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक नागरिक एपको माध्यमबाट बैंक खाता खोलेका छन् । आइतवार (आज) प्रधानमन्त्री ओलीले नेपाल बैंक लिमिटेडको क्यूआर कोड स्क्यान गरी खाता खोलेका हुन् । सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा भएको कार्यक्रममा भर्चुअल माध्यमबाट उपस्थिती जनाएका प्रधानमन्त्री ओलीले क्यूआर कोड स्क्यान गरी खाता खोलेका हुन् । सरकारले नेपाललाई डिजिटल […]
Continue Reading