सिन्धुलीमा प्रहरीले बालविवाह रोक्यो, बेहुली नलिई फर्किए दुलहा

सिन्धुलीमा प्रहरीले बाल विवाह रोकेको छ। उमेर नपुगेकी कमलामाई नगरपालिका–२ चियाबारीकी दुलही र मकवानपुर जिल्लाको बकैया गाउँपालिका –७ का दुलहाबीच शुक्रबार हुन लागेको विवाह प्रहरीले रोकेको हो। दुलहाको विवाह गर्ने उमेर पुगे पनि दुलहीको उमेर नपुगेको पाइएपछि विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए। बालविवाह रोकेपछि दुलहा पक्ष दुलही नलिई घर फर्किएको […]

Continue Reading

पूर्व रानी कोमललाई प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी

काठमाडौं : कोरोना भाइरस संक्रमण भएपछि नर्भिक अस्पतालको आइसियुमा उपचार गराइरहेकी पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी गरिएको छ। अस्पताल स्रोतका अनुसार हाल उनको  लागि प्लाज्माको खोजी भइरहेको बताइएको छ। हाल उनलाई अक्सिजनको मात्रा कम देखिएपछि आइसियुमा राखेर उपचार भइरहेको छ। उनलाई हाइफ्लोमा अक्सिजन दिइरहेको विहान अस्पतालले विज्ञप्ति जारी गरी जनाएको थियाे। कोरोना […]

Continue Reading

विश्व रेकर्ड कायम गर्ने लक्ष्यका साथ ‘नेपग्याजम कमेडी’ समूहले सगरमाथास्थित कालापत्थरमा स्ट्याडअप कमेडी प्रस्तुत गर्ने

नेपाली युवापुस्ता माझ चर्चित ‘नेपग्याजम कमेडी’ समूहले सगरमाथास्थित कालापत्थरमा स्ट्याडअप कमेडी प्रस्तुत गर्ने भएको छ । ‘प्रदुषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारासहित नेपग्याजम मिडिया एण्ड प्रोडक्सन प्रालिले कार्यक्रम आयोजना गर्न लागेको हो। विश्व रेकर्ड कायम गर्ने लक्ष्यका साथ आयोजना गर्न लागिएको यो कार्यक्रम आगामी वैशाख २० गते विश्वकै सबैभन्दा उच्च शिखर सगरमाथाको […]

Continue Reading

कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक परेको छ। नेपाल क्रिकेट संघ (क्यान) का सदस्य छुम्बी लामाले सामाजिक सञ्जालमार्फत ज्ञानेन्द्रका ७८ वर्षीय पिता रामकृष्ण मल्लको निधन भएको जानकारी दिएका छन्। यसै शनिवार नेपाललाई त्रिकोणात्मक टी-ट्वेन्टी शृंखला जिताउन सफल भएका ज्ञानेन्द्रका पिताको अन्तिम संस्कार बिहीवार बिहान सम्पन्न भइसकेको जानकारी लामाले दिएका छन्। एक साता यता […]

Continue Reading

द्रुतमार्गको ठेक्का तत्काल रोक्न सेनालाई लेखा समितिको निर्देशन

काठमाडौं । सार्वजनिक लेखा समितिले काठमाडौं–तराइमधेश द्रुतमार्गको दोस्रो चरणको ठेक्का र खरिद प्रक्रिया तत्काल रद्द गर्न नेपाली सेनालाई पुनः निर्देशन दिएको छ । समितिले दु्रतमार्गको दोस्रो चरणको काम अघि बढाउन यही वैशाख १२ गते गोरखापत्रमा छापिएको बोलपत्रको सूचनाप्रति आपत्ति जनाउँदै त्यसलाई तत्काल रोक्न निर्देशन दिएको हो । “सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, […]

Continue Reading