मेचीनगरका वडाका बस्तीमा सडक, विद्युत र खानेपानी

ज्यको पुनः संरचनाले स्थानीय तहको सरकारलाई सिंहदरबार झैँ शक्तिशाली बनाएको छ । पालिकाहरुबाट छुट्टै बजेटसमेत प्राप्त गर्दै आएको तल्लो तह वडाले विकास निर्माणको नेतृत्व गरेर गाउँमा सिंहदरबारको अनुभूति गराउन थालेका छन् । झापास्थित मेचीनगर नगरपालिका–५ मा यसै वर्षदेखि विभिन्न बस्तीमा सडक, विद्युत् र खानेपानीको सुविधा पुगेको छ । नगर क्षेत्र भए पनि सो वडामा विकट […]

Continue Reading

दुई दिनमा दुई लाखले छाडे काठमाडौं

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा भोलीदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेपछि उपत्यका छाडेर घर फर्किनेहरुको चाप बढेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उपत्यकामा भोलीदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । आज पनि बिहानैदेखि उपत्यका छाडेर घर फर्किनेहरुको विभिन्न चोकमा भीड लागेको छ । कोटेश्वर र थानकोट नाकाबाट उपत्यका छाड्नेहरुको भीड बढेको छ […]

Continue Reading

अत्यावश्यक सेवा आपूर्तिका लागि उद्योग मन्त्रालयद्वारा र्‍यापिड रेस्पोन्स टिम गठन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उच्चस्तरीय र्‍यापिड रेस्पोन्स टिम निर्माण गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले भोलीदेखि १५ दिनसम्म निषेधाज्ञा लागू गरेपछि उपभोक्तालाई अत्यावश्यक सेवाको आपूर्ति सहज पार्न र्‍यापिड रेस्पोन्स टिम तयार पारेको हो । मन्त्रालयले विज्ञप्ती जारी गरेर निषेधाज्ञाको समयमा आपूर्ति प्रणाली सहज पार्न सरोकारवाला मन्त्रालयका अधिकारीहरु सम्मिलित टिम बनाएको […]

Continue Reading

सार्वजनिक यातायात बन्द हुँदा आन्तरिक हवाई उडान किन बन्द नहुने ?

सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रति यातायात व्यवसायीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ तर आन्तरिक हवाई उडान तत्काल नरोक्ने निर्णय गरेको छ । यस्तो निर्णय विभेदपूर्ण रहेको भन्दै यातायात व्यवसायीहरुले असन्तुष्टि जनाएका हुन् । कोरोना संक्रमणको अवस्था भयावह छ भने […]

Continue Reading

परीक्षा दिन हिँडेकी छात्राको लडेर मृत्यु

सल्यान । परीक्षा दिन हिँडेकी एक छात्राको बाटामै लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका वडा नं २ अत्तरकाँडा निवासी चन्द्रकला सार्की छिन् । छत्रेश्वरी – १ स्थित भानुभक्त मावि दमाचौरमा कक्षा १० की सार्कीको आज बिहान गणित विषयको परीक्षा दिन जाने क्रममा बाटामै सल्ली कुसुममा चिप्लिएर लडेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी […]

Continue Reading