प्रहरीको छड्के चेकिङ, १४ सय ९३ जना होल्डिङ सेन्टरमा

सरकारले काठमाडौं उपत्यकामा बिहीवार देखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेपछि सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, स्वास्थ्य मापदण्ड पालना गर्दै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको छ । प्रहरीले मास्क नलगाई हिंडनेलाई होल्डिङ क्षेत्रमा राख्ने गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले लोकपथलाई बताए । “काठमाडौंमा मात्रै ८५ वठा होल्डङ […]

Continue Reading

विज्ञापन संघको कार्यसमिति सदस्यमा सुवेदी चयन

काठमााडौं । नेपाल विज्ञापन संघको कार्यसमिति सदस्यमा हरिशरण सुवेदी चयन भएका छन् । वैशाख ३ गते बसेको संघको ४८९ औं बैठकले सुवेदीलाई कार्यसमति सदस्यमा सर्वसम्मतले चयन गरेको हो । सुवेदी करिब दुई दशक देखि नेपाली विज्ञापन जगतमा वस्तु उत्पादन सेवा ब्रान्डिङ मिडिया हाउसमा क्रियाशिल छन् । सदस्यमा चयन भएसँगै सुविदीले विज्ञापन बजारमा रहेको बेथितिलाई हटाउँदै […]

Continue Reading

सर्वोच्चमा माधवकुमार नेपाल पक्षको मुद्दा : लिखित जवाफ झिकाउन माग

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले माधवकुमार नेपाल पक्षले सर्वोच्चमा दायर गरेको मुद्दाको लिखित जवाफ माग गरेको छ । सोमवार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले सो मुद्दा सुनुवाइ गर्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ माग्ने आदेश दिएको हो । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधानविपरित आफूहरुलाई कारबाही भएको भन्दै उक्त पक्षले सर्वोच्चमा […]

Continue Reading

अत्यावश्यक पसल बिहान १० बजेसम्म र साँझ २ घण्टा मात्रै खोल्न पाँइने

काठमाडौं- काठमाडौं जिल्ला प्रशासन कार्यालयले आगामी १६ गतेदेखि खाद्यान्न, औषधिलगायत अत्यावश्यक पसलहरू सिमित समयका लागि खोल्न निर्देशन दिएको छ। आज एक सूचना जारी गर्दै प्रशासनले अत्यावश्यक पसलहरू बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्रै खोल्न पाइने जनाएको हो । डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गरिने […]

Continue Reading

आन्तरिक हवाइ उडान बन्द नगर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले तत्काल आन्तरिक हवाइ उडान बन्द नगर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले तत्कालका लागि आन्तरिक हवाइ उडान बन्द नगर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्दै आन्तरिक हवाइ उडान सुचारु राख्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । हवाइ यात्रुहरुले जनस्वास्थ्यको […]

Continue Reading