गोंगबुमा सुटकेसभित्र टाउकोविनाको शव भेटियो
गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । टाउको भने तीन सय मिटर टाढा भेटिएको छ । शवको पहिचान भएको छैन । घटनास्थलमा प्रहरीसँगै लगिएको कुकुरले शव भेटिएको ठाउँभन्दा ३०० मिटर टाढा जेब्रा झोलामा कालो प्लास्टिकले बेरिएको अवस्थामा टाउको र खुट्टा भेट्टाएको हो । आज विहान ७ बजे टोखा १० स्थित नवज्योती … Continue reading गोंगबुमा सुटकेसभित्र टाउकोविनाको शव भेटियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed