गंगबु घटनाको मुख्य कारण यौन र आर्थिक लेनदेन

गोंगबु हत्याका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । कृष्णबहादुर बोहराको विभत्स हत्या गरी फालिएको अवस्थामा काठमाडौंको गोंगबुमा शव फेला परेको थियो । दाङ घर भई हाल काठमाडौं बस्दै आएका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न महिलाले नक्कली फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन थालेपछि हत्या गरेको बयान दिएकी छिन् । अन्तरंग तस्वीरहरु नक्कली फेसबुक आईडी बनाएर सार्वजनिक … Continue reading गंगबु घटनाको मुख्य कारण यौन र आर्थिक लेनदेन