म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने समूहका थप ३ जना पक्राउ

म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने समूहका थप तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार नै प्रहरीले एकजनालाई पक्राउ गरेको थियो । योसँगै पक्राउ पर्नेको संख्या चार पुगेको छ । पक्राउ परेका चारै जना व्यक्तिलाई अपराध महाशाखा टेकुमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । म्युजिक भिडियोमा साम्प्रदायिकता माथि नै खलल पुग्ने किसिमका भनाइहरू रहेकाले … Continue reading म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने समूहका थप ३ जना पक्राउ