प्रचण्डको भारत भ्रमणको कार्यतालिका

भाजपा अध्यक्ष जे पी नड्डाको निमन्त्रणामा आज देखि दिल्ली भ्रमणमा जांदै माओवादी अध्यक्ष प्रचण्डलाई भाजपा मुख्यालयमा स्वागत गरिने छ। भाजपा अध्यक्ष जेपी नड्डा संग भाजपा मुख्यालयमै भेटवार्ता हुने तय भएको छ। यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले सहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ। तीन दिने भारत भ्रमणको क्रममा माओवादी अध्यक्ष … Continue reading प्रचण्डको भारत भ्रमणको कार्यतालिका