अब तपाइको वडा कार्यालयबाटै यी सुविधाहरु पाइन्छ जानिराखौं

News

तपाइलाई थाहा नहुनसक्छ , अब तपाइको वडा कार्यालयबाटै यी सुविधाहरु पाइन्छ ।
१ . नाता प्रमाणित
२. नागरिकता र प्रतिलिपि सिफारिस
३.  घर बहाल र कर सिफारिस
४ . मोही लगत कत्ता सिफारिस
५ . घर जग्गा कर
६.  जन्म मिति प्रमाणित
७. व्यापार ब्यबसाय खोलेको , बन्द गरेको
८.  मिलापत्र
९.  विवाहित अविवाहित
१०.  निसुल्क उपचार सिफारिस
११. अंग्रेजी भाशामा सिफारिस
१२. घर जग्गा प्रमाणित
१३. व्यक्तिगत विवरण प्रमाणित
१४. घर पुर्जा प्रमाणित
१५. पुर्जा हराएमा प्रमाणित
१६. कित्ताकाट सिफारिस
१७. नामथर, जन्ममिति संसोधन
१८. मृत्युदर्ता , हकदार नामसारी
१९. उद्योग नामसारी , ठाउँसारी
२०. पूर्व प्राथमिक बिद्यालय खोल्ने सिफारिस
२१. जग्गा , धितो मुल्यांकन
२२. विद्यालयको कक्षा थपने
२३. पोषण सम्बन्धि
२४. बैबाहिक , अंगिकृत सिफारिस
२५. गरिब , बिपन्न प्रमाणित
२६. बिद्यालय ठाउँसारी