चिनिया राजदूत होउ यान्छी र सभामुख अग्नि सापकोटा बीच भेटबार्ता

Politics

नेपालका लागि चिनिया राजदूत होउ यान्छीले नवनियुक्त सभामुख अग्नि सापकोटासंग भेटबार्ता गर्नुभएको छ। नवनियुक्त सभामुख अग्नि सापकोटालाई भेट्न राजदूत यान्छी सोमबार दिउँसो सिंहदरबार पुगेकी हुन्। भेटवार्तामा राजदूत होउ यान्छीले करिब आधा घण्टा कुराकानी गरिन। उंहाले सभामुख सापकोटालाई सफल कार्यकालका लागि तथा शुभकामना दिनुभयो।