सगून भ्रम र वास्तविकता , बिज्ञापन हेरेर नझुक्किनुस

सगुन एक सामाजिक ई-कमर्स प्लेटफर्म – “कनेक्ट गर्नुस , सेयर गर्नुस र कमाउनुहोस्” यसको ट्यागलाइन ! सगुनले फेसबुक, ट्विटर, व्हाट्सएप, स्नैपच्याट, र इन्स्टाग्रामको सुविधाहरूको सम्पूर्ण संयोजन गर्न कोसिस गरेको थियो । एक प्रयोगकर्ताले ज्ञान र जानकारी साझा गर्न Sagoon.com प्रयोग गर्न सक्दछ भने प्रयोगकर्ताले एकै समयमा पैसा र उपहार पनि कमाउँछ भन्ने दावी सगुनको रहेको … Continue reading सगून भ्रम र वास्तविकता , बिज्ञापन हेरेर नझुक्किनुस