बनारसमा नेपालीको जवरजस्ती कपाल मुण्डन गर्ने दुईजना पक्राउ
भारतको बनारसमा एकजना नेपालीमाथि ज्यादतीमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र बनारसमा काम गर्न गएका एक नेपालीको भारतीय विश्व हिन्दू सेनाका कार्यकर्ताले जबरजस्ती कपाल मुण्डन गरेर जय श्रीराम लेखेका थिए। यो घटनालाई लिएर कूटनीतिक माध्यमबाट नेपालले गम्भीर आपत्ति जनाएको थियो। भारतस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा … Continue reading बनारसमा नेपालीको जवरजस्ती कपाल मुण्डन गर्ने दुईजना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed