रञ्जन छुटेपछि गीताका बुवाले भने ,सर्वोच्चले गलत नजिर स्थापित गर्न खोज्यो

श्रीमतीको हत्या गरी सर्वश्वसहित जन्मकैदको सजाय तोकिएका पूर्वडिआइजी रञ्जन कोइराला प्रकरणमा सर्वोच्च अदालतले सजाय घटाउने गरी गरेको फैसलाले गलत नजिर स्थापित गरेको पीडित परिवारले बताएको छ । सर्वश्वसहित जन्मकैदको सजाय तोकिएका कोइराला प्रकरणमा सर्वोच्च अदालतले साढे ८ वर्ष मै सजाय पुरा हुने फैसला गरेपछि पीडित परिवारले यसबाट समाजमा राम्रो सन्देश प्रवाह नहुने बताएको हो । … Continue reading रञ्जन छुटेपछि गीताका बुवाले भने ,सर्वोच्चले गलत नजिर स्थापित गर्न खोज्यो