विराट एक्स्पो सम्पन्न

विराटनगरमा आयोजित विराट एक्स्पो–२०७६ समापन भएको छ । लक्ष्य अनुसारको एक अर्ब बढीको कारोबार गर्दै एक्स्पो सम्पन्न भएको हो । गत फागुन २ गतेदेखि सुरु भएको कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रर्दशनी शनिवारबाट समापन भएको हो । उद्योग संगठन मोरङको आयोजना र प्रदेश सरकारको प्रबद्र्धनमा आयोजित ९ दिने अन्र्तराष्ट्रिय प्रदर्शनीको अवधिमा लक्ष्य अनुसारको १ अर्बको कारोबार […]

Continue Reading

गरिमा धानपीडित किसानलाई संघीय सरकारबाट राहत दिने तयारी

गरिमा धानपीडित किसानलाई संघीय सरकारले २१ प्रतिशत राहत उपलब्ध गराउने तयारी गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लागतका आधारमा यो परिमाणमा राहत उपलब्ध गराउने तयारी गरेको हो। लागत खर्चका आधारमा २१ प्रतिशतसम्म रकम राहतबापत किसानलाई उपलब्ध लगाउने विषय टुंगो लागे पनि निर्णय हुन भने बाँकी छ । संघीय मन्त्रालयले विपद शीर्षकअन्तर्गत यो वर्ष पाँच […]

Continue Reading

कर्जा भुक्तानी गर्न नसकेपछि हाइड्रोपावर कम्पनी नै लिलामीमा

बैंक तथा वित्तीय संस्थाहरुबाट आयोजना निमार्ण गर्न लिएको ऋण लामो समयसम्म तिर्न नसकेपछि तीन मेगावाट क्षमताको भैरवकुण्ड हाइड्रोपावर लिमिटेड लिलामी हुने भएको छ। आयोजना निमार्णका लागि हाइड्रोपावर कम्पनीमा लगानी गरेका ६ वटा बैंक तथा वित्तीय संस्थाले गत पुस १६ गते कान्तिपुर पत्रिकामा कर्जा भुक्तानी गर्ने ३५ दिने सूचना प्रकाशित गरेको थियो। ऋण तिर्न आउन बैंकले […]

Continue Reading

कोरोना भाइरसको नेपाली दैनिकीमा प्रभाव

चीनमा कोराना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले गत १५ माघमा चीनबाट प्रवेश हुने नाका बन्द गरेको थियो । नेपाली व्यवसायीले चीनबाट धेरै वस्तु आयात गर्दै आएका छन् । सो नाका बन्द भएपछि त्यसको प्रत्यक्ष असर लसुनमा देखिएको थियो । अहिले त्यसको असर क्रमशः अन्य वस्तुमा पनि देखिन थालेको छ । औषधि उत्पादन हुने कच्चा पदार्थ, […]

Continue Reading

सुनको मूल्यमा नयाँ रेकर्ड

नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिवार छापावाला सुनको मूल्यले ७७ हजार ६ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ । बुधवार प्रतितोला ७७ हजार १ सय पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्यले बिहिवार ५ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो । त्यसैगरी, तेजाबी सुनको मूल्य ७७ […]

Continue Reading