बैंक तथा वित्तिय संस्था सम्बन्धि पहिलो संशोधन विधेयक माथिको छलफल सुरु

प्रतिनिधिसभामा बैंक तथा वित्तिय संस्था सम्बन्धि पहिलो संशोधन विधेयक २०७६ माथिको छलफल सुरु भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएको संशोधन विधेयकमाथिको छलफलमा नेपाली कांग्रेसका सांसदहरुले यसले वित्तिय क्षेत्रमा असन्तुलन कायम गर्ने भन्दै असहमति जनाएका छन् । सांसदहरु राजेन्द्र केसी, ज्ञानेन्द्र बहादुर कार्कीले यसमा असहमति जनाउनुभएको हो । सांसद राजेन्द्रकुमार केसीले नेपाल अहिले […]

Continue Reading

सिटिजन्स बैंकको साढे २ अर्बको ऋणपत्र फागुन २० गतेदेखि बिक्रीमा आउने

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड (CZBIL) ले फागुन २० गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याउने भएको छ । बैंकले “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” निष्काशन गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। जसमध्ये १ अर्ब ५० करोड रुपैयाँबराबरको १५ लाख कित्ता […]

Continue Reading

दुई सातापछि सुनको भाउमा कमि, चाँदीमा भने वृद्धि

निरन्तर बढेको सुनको भाउ दुई सातापछि आएर सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ ले घटेको छ । महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ८० हजार रुपैयाँ कायम भएको छ ।त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ७९ हजार ७ सय रुपैयाँ तोकिएको छ । अघिल्लो […]

Continue Reading

फोनपेले घोषणा गर्यो दुवई ट्रिपका विजेता

नेपालको अग्रणी मोबाईल भुक्तानी नेटवर्क फोनपेले ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका मासिक विजेता घोषणा गरेको छ । दुबई ट्रिपका लागी ग्राहकको तर्फबाट सुप्रिया शाक्य र मर्चेन्टका तर्फबाट हिमालयन किराना पसल बिजेता बन्न सफल भए । वजेता गत बिहीबारको कल कान्तिपुरको लाइभ शोमा लक्की ड्र मार्फत घोषणा गरिएको थियो । दुबई ट्रिप जित्ने व्यक्तिले […]

Continue Reading

घोषणा कार्यक्रममै तोडियो मर्जर सम्झौता

मकवानपुरको महिला सहयात्रा लघुवित्तले काभ्रेको घरेलु लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने लगभग सहमति बनिसकेको थियो । दुवै संस्थाले मर्जर तथा प्राप्ति सम्झौता गर्नका लागि आइतबार राजधानीको एम्बेसडर होटेलमा कार्यक्रम तय गरे। मर्जर सम्झौता तथा घोषणाका लागि दुवै संस्था प्रतिनिधिहरु भेला भए र सम्झौताको कार्यक्रमलाई औपचारिक रुपमा अगाडि समेत बढाईयो। कार्यक्रममा दुवै तर्फका वक्ताहरुले आ आफ्नो […]

Continue Reading