नेपाल आधारभूत खाद्यन्नमा आत्मनिर्भर भयो त ?

काठमाडौं, ६ फागुन । सरकारको दुई वर्षे कार्यकाललाई लिएर अहिले विभिन्न क्षेत्रबाट समीक्षा हुने क्रम जारी छ । सरकारको कामको समीक्षा हुने क्रममा मुलुकको आर्थिक वृद्धिदर कस्तो रह्यो भन्ने चर्चा अहिले भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक उच्च आर्थिक बृद्धिदर भएका दश देशहरुको सुचीमा परेको दाबी गरिरहँदा नेपालको आयात निर्यातको अवस्था कस्तो छ […]

Continue Reading

खल्ती र भाटभटेनी ग्रुप बीच ‘खल्ती’ एपबाटै मनी ट्रान्सफर सेवा प्रदान गर्ने सम्झौता

खल्ती डिजिटल वालेट र भाटभटेनी ग्रुप बीच खल्ती एपबाटै मनी ट्रान्सफर सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । भाटभटेनी ग्रुप द्वारा प्रबर्धित भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रवन्धक मुनाल जंग कार्की र खल्तीका निर्देशक अमित अग्रवालले कान्तिपथ स्थित भाटभटेनी मनी ट्रान्सफरको मुख्य कार्यालयमा आयोजित एक समारोहबीच सम्झौता पत्रमा हस्ताक्षर गरी उक्त सेवाको थालनी गरेका हुन् […]

Continue Reading

डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ घट्यो

काठमाडौं, ५ फागुन । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले डिजेल पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने याथावत रहेको नेपाल आयल निगमले जनाएको छ । अब […]

Continue Reading

चौधरी समूहको सिजी टेलिकमले लगेको अनुदानको हिसाब-किताब खोजिने

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ग्रामीण दूरसञ्चार पूर्वाधार विकासका लागि तत्कालीन एसटिएम (हालको सिजी टेलिकम) लाई उपलब्ध गराएको अनुदान रकमको हिसाबकिताब खोजिने बताएका छन् । सञ्चार मन्त्रालयमा बिहीबारआयोजित नियमित पत्रकार सम्मेलनमा उनले विश्व बैंकसँग ऋण सहयोग लिएर उपलब्ध गराइएको एक करोड १८ लाख ६५ हजार अमेरिकी डलरबाट भएको कामकारवाहीको विवरण खोजिने स्पष्ट गरे । […]

Continue Reading

एमसीसी कर्यदलको बैठक : छलफलका विषयहरु अभिलेख गर्ने

काठमाडौं, २ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समितिले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा अध्ययन गर्न गठित कार्यदलको बैठक शुक्रबार पनि बसेको छ । बैठकले एमसीसीको विषयमा प्राप्त भएका सामग्रीहरुमाथि छलफल गरेको छ । कार्यदलका सदस्य भीमबहादुर रावलले अहिलेसम्म प्राप्त सामग्रीहरुमाथि अध्ययन गरी समितिका सदस्यहरुबीच छलफल भएको बताउनुभयो । उहाँले […]

Continue Reading