विराट एक्स्पो शुरु

विराटनगर, २ फागुन । विराटनगरमा शुक्रबारबाट शुरु भएको विराट एक्स्पो (अन्तर्राष्ट्रिय कृषि, औद्योगिक प्रदर्शनी) को अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गर्नु भएको छ । कार्यक्रममा सहभागी हुनु भएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्यालले यस्तो प्रदर्शनीले देशको अर्थतन्त्रको मार्ग रेखा देखाउने हुँदा अर्थमन्त्रीले अगामी बजेटमा नीजि क्षेत्रको भावना बुझ्न आग्रह गर्नु भयो । व्यापार मेलामा हेलिकोप्टरबाट […]

Continue Reading

‘एनआईसी एसिया बैंक’ र ‘खल्ती’ बीच डिजिटल भुक्तानीका लागि सम्झौता

एनआईसी एसिया बैंक र खल्ती डिजिटल वालेट बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एनआईसी एसिया बैंकका तर्फबाट सीईओ रोशन कुमार न्यौपाने र खल्तीका तर्फबाट डाइरेक्टर अरविन्द साहले बैंकको थापाथली स्थित प्रधान कार्यालयमा आयोजित हस्ताक्षर समारोहमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।यस सम्झौता अनुसार अब एनआईसी एसिया बैंकका ग्राहकहरुले […]

Continue Reading

नेपाल लाइफको बीमा शुल्क अबदेखि इसेवाबाट भुक्तानी गर्न सकिने

जीवन बीमाको क्षेत्रमा नेपालको अग्रणी कम्पनी नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क इसेवादेखि भुक्तानी गर्न सकिने भएको छ । अनलाइन मार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने सेवाको समझदारीपत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्स्का तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले हस्ताक्षर गर्नुभयो । सम्झौतासँगै अब नेपाल लाइफ इन्स्योरेन्स्मा बीमा गरेका […]

Continue Reading

विद्युतिय भुक्तानीमा १० प्रतिशत भ्याट फिर्ता

काठमाडौं, २८ माघ । आन्तरिक राजस्व विभागले विद्युतिय माध्यमबाट भुक्तानी गर्दा उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम बैंक खातामा फिर्ता गर्ने व्यवस्थाको सुरुवात गरेको छ । विभागले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी बायोमेट्रिक दर्ता र विद्युतीय माध्यमबाट भुक्तानी गर्ने प्रणालीको सुरुवात गरेको हो । कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कर प्रणालीलाई सुधार […]

Continue Reading

चिनियाँ भिसा शूल्क महंगीयो

चिनियाँ दूतावासले स्थापना गरेको चिनियाँ भिसा आवेदन सेवा केन्द्रले जारी गरेको भिसा शूल्क विवरणमा ३ गुणा हाराहारी शूल्क बृद्धि गरिएको छ । नेपालले चिनियाँ नागरिकलाई नेपाल प्रवेशमा निःशूल्क भिसा प्रावधान लागू गरिरहेका बेला चीन जाने नेपालीले भने अब झन् बढी शूल्क तिर्नुपर्ने भएको छ सो केन्द्रको कार्यालय दरबारमार्गको राजनिङ् मलमा  राखिएको छ । केन्द्रले भिषा […]

Continue Reading