‘नेपाली पोर्ट’ को शुभारम्भ

काठमाडौं, १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाली पोर्ट’ नामक अध्यागमन व्यवस्थापन तथा सीमा नियमन प्रणालीको सुभारम्भ गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले ‘नेपाली पोर्ट’ को उद्घाटन गर्नुभएको हो । अध्यागमनको सूचनाको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै नेपालमै उपलब्ध विज्ञ र विभागका प्राविधिकहरुको टोलीले १ वर्ष लगाए र नेपाली पोर्ट नामक […]

Continue Reading

विदेशबाट नेपालमा पैसा पठाउन भारत र बंगलादेशमा भन्दा महङ्गो

वैदेशिक रोजगारका लागि विदेशिएका नेपालीहरुले नेपालमा (घर) पैसा (रेमिट्यान्स) पठाउन लाग्ने खर्च (लागत) सार्क देशहरु भारत र बंगलादेशभन्दा बढी रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले प्रकाशित गरेको नेपालमा विप्रेषण आप्रवाहको स्थिति तथ्याङ्कमा आधारमा ती दुई देशहरुमा भन्दा नेपालमा पैसा पठाउन धेरै खर्च लाग्ने देखिएको हो। यद्यपी नेपाल भित्रिने विप्रेषणको औसत लागत विश्वको औसत […]

Continue Reading

मोदी जलविद्युतको काम अघि बढाउन नदिने स्थानीयको चेतावनी

पोखरा, १२ माघ । पोखरा महानगरपालिकाका केही स्थानीयहरु मोदी जलविद्युत् परियोजनाको हाइटेन्सन लाइनले गर्दा चिन्तित भएका छन् । मोदी जलविद्युत् परियोजनको हाइटेन्सन लाइन आफ्नो घर तथा जग्गाबाट लगिने भएपनि उनीहरु चिन्तित भएका हुन् । आफुहरुको बसोबासको उचित व्यवस्थापन तथा माग अनुसारको मुआब्जा नदिए जलविद्युत् परियोजनाको काम नै अघि बढाउन नदिने स्थानीयहरुले चेतावनी दिएका छन् । […]

Continue Reading

सरकारले दिएको निर्देशन पालना नगर्ने पेट्रोल व्यवसायीको चेतावनी

काठमाडौं, १२ माघ । नेपाल सरकारले सडक नजिक तथा घना बस्तीवीच रहेका पेट्रोल पम्प स्थानान्तरण गर्ने भएको छ । राजधानीका विभिन्न स्थानमा रहेका १८ वटा पेट्रोल पम्पहरुलाई सरकारले गत पौष २९ गते अन्यत्र सार्न निर्देशन दिइसकेको छ । सरकारका दिएको निर्देशन पालना नगर्ने चेतावनी निजी पेट्रोल पम्प व्यवसायीले दिएका छन् । काठमाण्डौँ उपत्यकामा अधिकांश पेट्रोल […]

Continue Reading

अतिरिक्त त्रासमा नबस्न निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं, १२ माघ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सरकार भन्सार राजश्वमा केन्द्रीत नभएकोले अतिरिक्त त्रासमा नबस्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । आइतबार ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा अर्थ मन्त्री खतिवडाले व्यापार घाटा कम हुँदा राजश्व घटेको तर सरकार व्यवसायिलाई त्रास देखाएर राजश्व असुल्ने पक्षमा नरहेको बताउनुभयो । अर्थमन्त्री खतिवडाले […]

Continue Reading