उपभोक्ता ठगी गर्नेलाई तत्कालै तीन लाख रुपियाँसम्म जरिवाना

काठमाडौं, १२ माघ । अब सरकारको बजार निरीक्षण अधिकृतले उपभोक्ता ठगी गर्ने जो कोहीलाई पनि तत्कालै तीन लाख रुपियाँसम्म जरिवाना गर्नसक्ने छन् । उपभोक्ता संरक्षण ऐन २०७५ र नियावली २०७६ अनुसार कुनै वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावटलगायत ढाँटी, लुकाइछिपाई वा झुक्याइ त्यस्तो वस्तु तथा सेवा बिक्रीवितरण गरेमा निरीक्षण अधिकृतले […]

Continue Reading

भन्सारमा नगद कारोबार बन्द, बैंकिङ कारोबार सुरु

काठमाडौं, १। भन्सार विभागका महानिर्देशक सुमन दाहालले अब नेपाली भन्सारहरु ‘क्यास लेस’ भएको बताउनुभएको छ । भन्सार दिवसका अवसरमा भएको विशेष पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक दाहालले भन्सारहरुमा नगद कारोबार बन्द भएको बताउनुभएको हो । पहिले भन्सारमा नगदी रसिदमा पैसा तिरेर जाँचपास हुने गरेकोमा अहिले सबै आर्थिक कारोबार बैंकिङ प्रणाली मार्फत हुने गरेको उहाँले बताउनुभयो । […]

Continue Reading

सरकारी मूल्यांकन भन्दा बढी मूल्यमा जग्गा बेच्न नपाइने

सरकारको नयाँ नियम लगाएसँगै जग्गाको कारोबारमा ब्रेक लाग्ने भएको छ । बैंकहरुमा गो–एएमएल प्रणाली लागू भएपछि जग्गाको मूल्य ह्वात्तै घट्ने भएको हो । नयाँ नियम अनुसार चेक वा नगद जम्मा गर्दा अनिवार्यरुपमा विवरण खुलाउनुपर्ने छ । जग्गाको किनबेच भएको वास्तविक मूल्य देखाउनुपर्ने भएपछि जग्गाको भाउ घट्ने भएको हो । नयाँ प्रणाली अनुसार बैंकहरुमा रकम जम्मा […]

Continue Reading

नेपाल एयरलाइन्सका २ दर्जन पाइलटको “सामूहिक राजीनामा”

काठमाडौं, १० माघ । नेपाल एयरलाइन्सका २ दर्जन पाइलटले सामूहिक राजीनामा दिएका छन् । विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।उनीहरूले व्यवस्थापनले काममा नेपाली स्थायी कर्मचारीलाई बढी लगाए पनि विदेशीलाई सेवा सुविधा धेरै दिएको आरोप लगाएका छन्।  

Continue Reading

सुनकोशी मरिन डाइभर्सन अब राष्ट्रिय गौरवको आयोजना

काठमाडौं, १० माघ । सरकारले सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउन स्वीकृति दिनुका साथै यसका लागि आवश्यक स्रोत सुनिश्चित गरेर शीघ्र रूपमा कार्यान्वयनमा लैजाने निर्णय पनि गरेको छ । सरकारले चालू आर्थिक वर्षको नीति तथा […]

Continue Reading