शेयरबजार परिसूचक नेप्से ०.१९ अंकले घट्यो

काठमाडौं, १० मंसिर । मंगलबार शेयरबजार परिसूचक नेप्से शून्य दशमलब नौ एक अंकले घटेर एक हजार एक सय नौ दशमलब एक ६ अंकमा पुगेको छ । १ सय ६५ कम्पनीका ११ लाख ३४ हजार १५ कित्ताशेयर तीन हजार ८ सय ४१ पटकको कारोबारबाट २९ करोड ५८ लाख ६९ हजार एक सय ८० रुपैयाँमा खरिद बिक्री […]

Continue Reading

संस्थागत लगानीकर्ता नहुँदा शेयर बजारमा समस्या, अनलाइन कारोबारमा जोड

बुटवल क्षेत्रका लगानीकर्तालाई पूँजी बजारमा अनलाइन नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेले पूँजी बजार माग र आपूर्तिको सम्बन्धको आधार भएको उल्लेख गर्दै यसलाई कस्तो बनाउने भन्ने विषय लगानीकर्ताको हातमा हुन्छ भने । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेपालमा पूँजी बजारको दायरा सानो भएकाले यसको भविष्य रहेको रहेको बताए । उनले शेयर बजार केही महिनामा नै प्रतिफल […]

Continue Reading

काठमाडौंमा चीन तिब्बत व्यापार मेला शुरु

काठमाडौं, ९ मंसिर । काठमाडौंको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा सोमबारदेखि ‘चीन तिब्बत व्यापार मेला’ शुरु भएको छ । नेपाल र चीनका उत्पादनहरुको प्रदर्शनी गर्ने तथा बजारको खोजि गर्ने उद्देश्य सहित नेपाल चीन उद्योग वाणिज्य संघ र तिब्बत बोर्डर ट्रेड चेम्बरले संयुक्त रुपमा मेलाको आयोजना गरेका हुन् । मेलालाई संबोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति सचिव […]

Continue Reading

एनसेलले २१ अर्ब १० करोड तिर्नुपर्ने

काठमाडौं, ६ मंसिर । विगत चार वर्षयता निकै चर्चाको विषय बनेको दूरसञ्चार कम्पनी एनसेल खरिद बिक्रीबापतको पुँजीगत लाभकर निर्धार���को विषय टुङ्गिएको छ । सर्वोच्च अदालतको गत भदौ ८ गतेको इजलासको बिहीबार पूर्णपाठ सार्वजनिक गर्दै लाभकर निर्धारण गरेपछि यो विषय टुङ्गिएको हो । पूर्णपाठमा एनसेलले अब लाभकरबापत २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ रुपियाँ […]

Continue Reading

दर्जन बढी बैंकको आधार ब्याजदर दोहोरो अंक भन्दा माथि

चालु आर्थिक वर्षको पहिलो त्रैमास एक दर्जन भन्दा धेरै बैंकको आधार ब्याजदर दोहोरो अंक भन्दा माथि रहेको छ । बैंकहरुले निक्षेपमा दिने ब्याजदर ९.५ प्रतिशतको भद्रसहमती गरेको भएपनि कर्जामा दिने ब्याजदर समेत उच्च रहेको आधार ब्याजदरवाट स्पष्ट हुन्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दोहोरो अंकमा आधार ब्याजदर हुने बैंकको संख्या १३ छ भने बाँकी […]

Continue Reading