युवा स्वरोजगारको नाउँमा सरकारले सिधै अनुदान दिदैन : अर्थमन्त्री

काठमाडौं, ११ मंसिर । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सरकारले युवा स्वरोजगारको नाउँमा सिधै अनुदान नदिने बताउनुभएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री खतिवडाले अनुदानको प्रभावकारीता नभएको बताउनुभएको बताउनुभयो । अर्थमन्त्री खतिवडाले कृषि, उद्योग तथा व्यवसायमा सिधै अनुदान दिंदा कुनै उपलब्धी नभएको बताउँदै उत्पादनका साधनमा मात्र अनुदान दिने उल्लेख गर्नुभयो । त्यसका लागि सरकारले […]

Continue Reading

काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यताबारे स्थलगत अध्ययन सुरु

काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ टोली आज लुम्बिनीतर्फ लागेकोे छ । चीनको राष्ट्रिय रेल्वे प्रशासनका कर्मचारी र नेपालको रेल विभागका कर्मचारीले सम्भाव्यता अध्ययनका लागि त्यसतर्फ प्रस्थान गरेको हो । काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मङ्गलबार छलफल भएको थियो । चिनियाँ टोलीले मङ्गलबार नै मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई काठमाडौँ–पोखरा–लुम्बिनी […]

Continue Reading

खाद्य वस्तुको भाउ आकाशिदैँ, भारतमा प्याज उत्पादन कमीले नेपालमा असर

काठमाडौं, ११ मंसिर । अहिले उपत्यकाका बजारमा प्राय सबै खाद्य वस्तुको भाउ आकाशिएको छ । अघिल्लो बर्षको तुलनामा यो बर्ष तरकारीको मुल्य निकै बढेको उपभोक्ताको गुनासो छ । बजारमा प्याज त छोइ नसक्नु नै छ । प्याजको अहिलेसम्मकै सबै भन्दा बढी भएको उपभोक्ताहरुको भनाइ छ । हरेक भान्सामा हरेकदिन नभइ नहुने तरकारीको भाउ अहिले अत्याधिक बढेको […]

Continue Reading

जलमार्गका ब्रेक थ्रु, नेपालको आफ्नै पानीजहाज सञ्चालन गरिने

काठमाडौं, ११ मंसिर । केही वर्षयता निकै चर्चामा रहेको भारतसँगको जलयातायात सञ्चालनको विषय प्राविधिकस्तरमा करिब टुंगिएको छ । नेपाल र भारतबीचको पारवहन सन्धि पुनरावलोकनका लागि काठमाडौँमा मंगलबारदेखि सुरु द्विपक्षीय बैठकका क्रममा जलयातायात सञ्चालनमा भारतीय अधिकारीहरू सकारात्मक देखिएका हुन् । सहसचिवस्तरीय उक्त बैठकमा पारवहनका रूपमा जलयातायातका लागि नेपालले तीनवटा विकल्प पाएको छ । त्यसमध्ये कलकत्ताबाट वाराणासी, कालुघाट, […]

Continue Reading

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि डेस्क स्थापना

काठमाडौं, ११ मंसिर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सांगठनिक संरचना निर्माणका लागि सरकारले स्वीकृति प्रदान गरेको छ । भ्रमण वर्षको सुरुवातसँगै सरकारले यो विमानस्थललाई सुचारु गर्न मन्त्रिपरिषद‍्बाट अध्यागनम विभागले सहसचिवको नेतृत्वमा अध्यागमन डेस्क गठन गर्न लागेको हो । मन्त्रिपरिषद्ले एक सहसचिवको नेतृत्वमा उपसचिवसहित २० जना अध्यागमन अधिकृतको दरबन्दी स्वीकृत गरेसँगै विमानस्थलमा अध्यागमन डेस्क स्थापना हुने अध्यागमनका […]

Continue Reading