राष्ट्र बैंकद्धारा लगानी आव्हान : एक बर्षको लागि ५८ करोड रुपैयाँ राख्ने

काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंक तथा फाईनान्स कम्पनीहरुलाई संस्थागत लगानीको आव्हान गरेको छ ।राष्ट्र बैंकका अनुसार आज बिहिबार परिपत्र जारी गर्दे राष्ट्र बैंकले बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुलाई तीन सय ६५ दिने मुद्धती निक्षेपककोरुपमा ५८ करोड पाँच लाख रुपैयाँ बराबरको संस्थागत निक्षेप राख्नको लागि आव्हान गरेको हो । राष्ट्र बैंकका अनुसार निक्षेप राख्न […]

Continue Reading

ललितपुर महानगरद्वारा ५ अर्ब १७ करोडको बजेट प्रस्तुत

ललितपुर, १० असार । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट प्रस्तुत गरेको छ । ललितपुर महानगरपालिकाको मंगलबार ललितपुरमा आयोजित चौंथो नगरसभामा मेयर चिरिबाबु महर्जनले आगामी आर्थिक वर्ष २०७६-०७७ का लागि सो बजेट पेश गर्नु भएको हो ।नगरसभामा पेश गरिएको बजेटमा सबैभन्दा बढि पूर्वाधार विकासमा खर्च गर्ने […]

Continue Reading

नेपाल–चीन व्यापार सम्झौता पुनरावलोकन तयारी, विभिन्न ४० नेपाली वस्तुमा ‘ड्युटी फ्री’ गर्न पहल गरिने

काठमाडौं, ८ असार । नेपालले चीनसँगको व्यापार सम्झौता पुनरावलोकन गर्ने भएको छ । नेपालमा उत्पादित वस्तु चीनमा निर्यात गर्न र निर्यात प्रक्रिया थप सहज बनाउन नेपाल–चीन व्यापार सम्झौतामा केही हेरफेर गरी पुनरावलोकन गर्न लागिएको हो ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी उपसचिव तथा द्विपक्षीय व्यापार तथा पारवहन शाखाका प्रमुख पार्वती अर्यालले नेपाल–चीन व्यापार सम्झौताका केही विषय हेरफेर […]

Continue Reading

प्रधानमन्त्री मातहतको बजेट : साढे ४ अर्ब तालिम र अनुगमनमै

काठमाडौं, ७ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफ्नो र मातहत निकायका नाममा विनियोजित अर्बौंमध्ये अधिकांश बजेट कार्यालयको संस्थागत सुधार, तालिम, प्रशिक्षण र प्रविधि विकास शीर्षकमा छुट्याएको छ । यिनै शीर्षकमा बर्सेनि अर्बौं रुपैयाँ सकिने गरे पनि ठोस परिणाम देखिने गरेको छैन ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् र मातहतका १२ निकायका लागि राज्यले ४ अर्ब ६५ करोड […]

Continue Reading

६३ लाख भ्रष्टाचार गरेका सचिवमाथि मुद्दा दायर

काठमाडौं, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन पिपरा सिमरा गाउँ विकास समिति बाराका सचिव विजयकान्त झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । साविक गाविसका लागि प्राप्त भएको सरकारी रकम हिनामिना गरेको आरोपबारे छानबिन गर्दा सचिव झाले ६३ लाख एक हजार ७७१ बराबरको अनियमिततता गरेको पाइएको आयोगले जनाएको छ । सरकारी स्रोतबाट प्राप्त भएको […]

Continue Reading