मालबहाक गाडीबाट सामान ओसारपसार व्यवस्थित बनाउन वेव पोर्टल सञ्चालन

राजस्व अनुसन्धान विभागले मालबहाक गाडीबाट सामान ओसारपसारलाई व्यवस्थित बनाउनका लागि वेव पोर्टल कार्यान्वयनमा ल्याएको छ । राजस्व अनुसन्धान विभागले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरी मालबहाक गाडीबाट समान ओसारपसारको कामलाई सहज बनाउने उद्देश्यका साथ तयार पारिएको वेब पोर्टल असार १ गते बाटै संचालनमा ल्याइएको जानकारी दिएको हो । असारबाट परिक्षणको रुपमा सुरु गरिएको यो पोर्टल श्रावणबाट […]

Continue Reading

दोहोरो अङ्कले घट्यो शेयर बजार

  शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आइतबार पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.३६ बिन्दुले घटेर एक हजार २५८ दशमलव २७ अंकमा झरेको हो। ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ बिन्दुले घटेर २६९.९७ अङ्कमा आइपुगेको छ । कूल १७४ कम्पनीको १४ लाख ७३ […]

Continue Reading

सबै प्रदेशमा आइतबार बजेट, प्रदेश ३ ले ५० अर्वको ल्याउने

संबैधानिक व्यवस्था अनुसार हरेक प्रदेशले आइतबार आर्थिक वर्ष २०७६।७७ का लागि बजेट ल्याउने भएका छन् । संविधानमा आर्थिक वर्ष सुरु हुनु भन्दा एक महिना अघि बजेट ल्याउनु पर्ने व्यवस्था छ ।देशको संघिय प्रणाली अनुसार सातवटै प्रदेश सरकारले असार १ गते आइतबार (आज) आर्थिक वर्ष २०७६।७७ को बजेट ल्याउने भएका हुन । सात प्रदेशले ठूला आयोजनाहरुलाई […]

Continue Reading

सेन्ट्रल बैंकले बाध्य पार्नु अघि नै मर्जरमा जान लघुवित्त कम्पनीलाई गभर्नरको निर्देशन

  नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले लघुवित्त कम्पनीहरुलाई केन्द्रीय बैंकले बाध्य पार्नुअघि नै एक आपसमा मर्जरमा जान निर्देशन दिएका छन् ।आइविएन मिडिया एण्ड रिसर्चले शुक्रबार राजधानीमा आयोजीत लघुवित्त संस्थाहरुको मर्जर र आवश्यकता बिषयक अन्तरक्रियामा गभर्नर नेपालले भने, ‘मौद्रीक नीति आउन अझै एक महिना समय छ, यसबीचमा आफै मिलेर मर्जरमा जानुहोस, सेन्ट्रल बैंकले फोर्सली […]

Continue Reading

सान्जेन जलविद्मुतमा इन्भेष्टमेन्ट बैंक सहित तीन वाणिज्य बैंकले लगानी गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंक लगायत तीन वाणिज्य बैंकले ७८ मेगावाटको सान्जेन जलविद्मुत आयोजनामा ऋण लगानी गर्ने भएका छन् । शुक्रबार एनआइबिएल र यसका साझेदार बैंकहरुबीच ७८ मेगावाटको सान्जेन खोला जलविद्मुत आयोजनामा ‘सिन्डिकेटेड फेसिलिटी’को सम्झौता भएको छ।आज भएको सम्झौता समारोहमा एनआइबिएलका साथमा कुमारी बैंक र सिटिजन बैंकले संयुक्त रुपमा सम्झौतामा हस्ताक्षर गरे। ७८ मेगावाटको सान्जेन जलविद्मुत आयोजनामा […]

Continue Reading