भन्सार क्षेत्रमा कडाई गरेपछि स्थानीय व्यापारी आन्दोलित
झापा, २४ जेठ । पूर्वको सीमा नाका हुँदै भित्रिने व्यपारीक प्रयोजनका सामानहरु आयातमा मेची भन्सारले कडाई गरेपछि स्थानीय व्यापारीहरु आन्दोलिन भएका छन् । भारतको पानीट्यांकीबाट काँकरभिट्टा हुँदै नेपाल भित्रिने सामानहरु भन्सार क्षेत्रमा कडाई गरेपछि साना व्यापारीहरु आन्दोलित बनेका हुन् । अर्थमन्त्रीले भन्सार नाकामा कडाई गर्न आदेश दिएसँगै पूर्वी नाकामा विगत एक महिनादेखि कडाई गरिएको थियो […]
Continue Reading