ग्याँस व्यवसायीलाई वार्षिक ९६ करोड कमिसन थप

आयल निगमले ग्यास उद्योगीलाई वार्षिक करिब ९६ करोड रुपैयाँ थप कमिसन दिने निर्यण गरेको छ । कमिसन वृद्धिको माग गर्दै ग्यास उद्योगीहरु विरोधमा उत्रिएपछि प्रतिसिलिण्डर करिब २८ रुपैयाँ थप गरिएको हो । वृद्धि गरिएको कमिसन बिहीबारदेखि लागू हुँदै छ । ‘व्यवसायीहरुले आन्दोलन गरेपछि उद्योग सञ्चालन ढुवानीलगायत सम्पूर्ण खर्च यकिन नगरी तत्काल कमिसन थपिदिने निर्यण भयो,’ […]

Continue Reading

वैदेशिक रोजगारीमा जाने नेपाली ३८ प्रतिशतले कम

स्वदेशमा रोजगारीका अवसर सिर्जना भएको नदेखिए पनि वैदेशिक रोजगरीमा जानेको संख्या घटेको छ । गत साउनदेखि फागुनसम्मको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले घटेको वैदेशिक रोजगार विभागले जनाएको छ । नेपालीका लागि आकर्षक मानिएका अधिकांश गन्तव्यमा जानेको संख्या घटेको छ । पछिल्लो तथ्यांकअनुसार मलेसिया, कतार, साउदी अरब, बहराइन, […]

Continue Reading

वार्षिक व्यापार घाटा करिब ९ खर्ब

वैदेशिक व्यापारमा नेपालको खस्किँदो अवस्थाले एकपछि अर्को रेकर्ड बनिरहेको छ । चालू आर्थिक वर्षको ८ महिनामा मुलुकमा ९ खर्ब ४९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात हुँदा निर्यात भने ६१ अर्ब २२ करोड रुपैयाँमा सिमित छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आठ महिनामा आयात २२.९ प्रतिशत बढेको छ भने निर्यातको वृछि १५.३ प्रतिशत मात्रै छ […]

Continue Reading

एनसेलद्वारा सर्वाेच्च अदालतमा रिट दायर

काठमाडौं, ९ बैशाख । ठूला करदाता कार्यालयले धेरै कर निर्धारण गरेको भन्दै नीजि क्षेत्रको दुरसंचार प्रदायक संस्था एनसेलले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । आयकर ऐन–२०५८ को व्यवस्था अनुसार कर निर्धारणको अंक नमिलेको भन्दै सोमबार एनसेलले सर्बाेच्चमा मुद्दा दायर गरेको हो । गतसाता ठूला करदाता कार्यालयले बिलम्ब शुल्कसहित ६२ अर्ब ६३ करोड ४९ लाख […]

Continue Reading