तेलको मूल्यमा समायोजन
पेट्रोलियम पदार्थको कारोबारमा एकाधिकारप्राप्त आयल निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा नेपालका उपभोक्ता मूल्य बढाउने र घट्दा घटाउने ‘वाचा’ गरेको थियो। यो वाचाअनुरूप निगमले केही समय ‘मूल्य समायोजन’ पनि गर्यो। तर, त्यो काम दिगो र निरन्तर देखिएको छैन। चुनावका बेला सरकारले मूल्य वृद्धि गर्ने अलोकप्रिय निर्णय गर्न सकेन। यसको असर निगमको सञ्चित नोक्सानी चुलिँदै मात्र […]
Continue Reading