घरजग्गा व्यवसायी तथा ओरियन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत फेरि पक्राउ

घरजग्गा व्यवसायी तथा ओरियन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत पक्राउ परेका छन्। पटक–पटक पक्राउ पर्दै छुट्दै आएका बस्नेतलाई प्रहरी परिसर, टेकुको टोलीले काठमाडौंको भीमसेनगोलाबाट बुधबार साँझ मिटिङ गरिरहेको अवस्थामा फेरि पक्राउ गरेको हो। समस्याग्रस्त सहकारीहरुको छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा १४ करोड हिनामिना आराेपमा ओरियन्टलका सहकारीका अध्यक्ष बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि सहकारी […]

Continue Reading

पूँजी बजारमा बिदेशी लगानी भित्र्याउने सरकारी योजना छ: अर्थमन्त्री खतिवडा

काठमाडौं, २१ चैत । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पूँजी बजारमा पनि विदेशी लगाउने भित्र्याउने सरकारको योजना रहेको बताएका छन् । बिहिवारदेखि राजधानीमा शुरु भएको दक्षिण एशियाली लेखा ब्यवसायी महासंघको सम्मेलनमा अर्थमन्त्री खतिवडाले वित्तीय र मौद्रिक उपकरणको विस्तारका लागि पनि पूँजी बजारमा विदेशी लगानी भित्र्याउन लागिएको उल्लेख गरेका थिए । उनले पूँजी बजारको विस्तार र यसको खुलापनको […]

Continue Reading