न्यूनतम दश कित्ता शेयर आवेदन गर्न पाउने व्यवस्था लागू गर्न निर्देशन

नेपाल धितोपत्र ��ोर्डले सार्वजनिक निष्काशनमा न्यूनतम १० कित्ता शेयर आवेदन गर्न पाउने व्यवस्था गरेको छ । बोर्डले यस व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित सबै निष्काशन तथा विक्री प्रबन्धक मर्चेन्ट बैंकरहरुलाई निर्देशन समेत दिएको छ । यसअघि सार्वजनिक निष्काशनमा कम्तिमा ५० कित्ता आवेदन गनुपर्ने व्यवस्था रहेको थियो । यसलाई परिवर्तन गरी बोर्डले न्यूनतम १० कित्ता शेयर […]

Continue Reading

ललिता निवास जग्गा हिनामिना : ठुलाबडाकै संलग्नता

काठमाडौं, २७ चैत । मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास परिसरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलको पनि जग्गा रहेको खुलेको छ । व्यापारी तथा भूमाफियामार्फत महासचिव पौडेलले ललितानिवास परिसरमा ८ आना जग्गा खरिद गरेको पाइएको छ । सत्तारुढ दलकै शक्तिशाली नेता ललितानिवासको जग्गा हिनामिनासम्बन्धी छानबिनको घेरामा तानिएपछि यो विषय […]

Continue Reading

‘नेपाल जीवनस्तर सर्वेक्षण’को काम सरकारद्वारा सुरु

काठमाडौं, २७ चैत । सरकारले ‘नेपाल जीवनस्तर सर्वेक्षण’को काम सुरु गरेको जनाएको छ । केन्द्रिय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले नेपाल जीवनस्तर सर्वेक्षणको काम सुरु गरिएको जानकारी दिएका छन् । बुधबार संसदको अर्थ समितिको बैठकमा उनले गरिवी निवारण गर्ने सरकारको लक्ष्यलाई सघाउ पुर्‍याउन विभागले जनताको जीवन स्तरको पनि सर्वेक्षण गर्ने कामलाई अघि बढाएको बताए । […]

Continue Reading

नेपालीसँग साझेदारी गरिरहेका भारतका करिव ८० ब्राण्डसहितको एक्स्पो, दुतावास आयोजक

काठमाडौं। नेपाल उद्योेग वाणिज्य महासंघ (एफएनसीसीआई) तथा एम÷एस फ्रोन्चाइजसँगको सहयोगमा काठमाडौंस्थित भारतीय राजदूतावासले फ्रोन्चाइज लगानी एक्सपो तथा कन्क्लेव” आयोजना गर्ने भएको छ। एक्सपो जेठ १ र २ गते होटल याक एण्ड यतीमा हुने छ। ब्रान्ड उपभोगको मामिलामा कन्जुस्याइँ गर्न नहिच्किचाउने आकांक्षी नेपाली उपभोक्ताहरुका कारण नेपाली अर्थतन्त्रलाई टेवा पु¥याउँदै आएको भन्दै दुतावासले नेपालमा रहेका व्यवसायहरुले यस्ता […]

Continue Reading

साझा यातायातले ल्यायो थप २० नयाँ बस

काठमाडौँ– साझा यातायातले काठमाडौँ उपत्यकामा २० वटा नयाँ शहरी (सिटी) बस थपेको छ । केही महिना पहिले बस खरीदका लागि भएको ठेक्का सम्झौताबमोजिम छिमेकी भारतबाट ती बस मगाइएको हो ।  वि.सं २०१९ मा बस सेवा शुरु गरेको साझा पहिले लोकप्रिय सार्वजनिक सवारी थियो । विभिन्न समस्याका कारण दुई दशकसम्म साझाका सेवा ठप्प भयो । वि.सं. […]

Continue Reading