बुद्ध नेपालमा जन्मेको प्रमाणित भइसकेको छ , यो बहसको विषय हुन सक्दैन : परराष्ट्र
परराष्ट्र मन्त्रालयले बुद्ध नेपालमा जन्मेको प्रमाणित भइसकेकाले यो बहसको विषय हुन नसक्ने स्पष्ट पारेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्ध महान भारतीय भनेर अभिव्यक्ति दिएपछि परराष्ट्रले यसबार प्रतिक्रिया जनाएको हो । ‘ऐतिहासिक र पुरातात्विक प्रमाणहरुबाट बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्ने तथ्य स्थापित भइसकेको छ,’ परराष्ट्रका प्रवक्ताले भनेका छन्, ‘बुद्धको जन्मस्थल लुम्बिन युनेस्कोको विश्व … Continue reading बुद्ध नेपालमा जन्मेको प्रमाणित भइसकेको छ , यो बहसको विषय हुन सक्दैन : परराष्ट्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed