गोंगबु हत्याकाण्ड : चितवनबाट १ महिला पक्राउ

गोंगबुमा दाङका कृष्णबहादुर बोहराको वीभत्स हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले १ महिलालाई पक्राउ गरेको छ । प्रहरीले कल्पना शाहीलाई चितवनको टाँडीबाट पक्राउ गरेको हो । घटनाको अनुसधानमा खटिएका प्रहरी अधिकारीका अनुसार चितवन टाँडीस्थित माधवपुरबाट शाहीलाई पक्राउ गरिएको हो । काठमाडौं प्रहरी स्रोतका अनुसार शाही गोंगबुमा घरमा भाडामा बस्दै आएकी थिइन् । शाहीको कोठामा घटना घटनुअघि … Continue reading गोंगबु हत्याकाण्ड : चितवनबाट १ महिला पक्राउ