गोंगबु हत्या प्रकरण : बोहरालाई विष खुवाएर हत्यापछि घाँटी र खुट्टा काटी फालिएको खुल्यो
गोंगबु हत्या प्रकरणकी आरोपी कल्पना शाही पक्राउ परेपछि घटनाको रहस्य खुलेको छ । शाहीले विष खुवाएर हत्यापछि शव व्यवस्थापन गरेको प्रहरीलाई बयान दिएको विश्वस्त स्रोतले जानकारी दिएको छ । हत्यापछि टाउको र खुट्टा अलग गरी सुटकेशमा राखी फालेको खुलेको हो । दाङ घर भएका कृष्णबहादुर बोहरा रात नै बस्ने गरी महिलाको कोठामा पुगेको प्रारम्भिक अनुसन्धानबाट … Continue reading गोंगबु हत्या प्रकरण : बोहरालाई विष खुवाएर हत्यापछि घाँटी र खुट्टा काटी फालिएको खुल्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed